आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री खनाल र विप्लवबीच भेटवार्ता

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’सहित  नेता खड्ग बहादुर विश्वकर्मा ’प्रकान्ड’ बीच भेटवार्ता भएको छ ।  ...