सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जग्गाधनीलाई धम्की दिएको आरोपमा एकजना पक्राउ

जग्गा लिजमा लिएर सोही जग्गाका धनीलाई धम्की दिएको आरोपमा काठमाडौं प्रहरीले सञ्जय श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले काठमाडौं महानगरपालिका–१ नक्सालमा रहेको उर्मिलाकुमारी खड्का (शर्मा)को जग्गा भाडामा लिएका थिए ।...