सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘का बेमान’ ल्याउँदै हास्य कलाकार रवि

चर्चित हास्य कलाकार रवि डंगोल नामले भन्दा बढी कलाकारिताको थेगो ‘का बेमान’ले चिनिने गर्दछन् । धेरै पहिलेको सिरियल ‘तितो सत्य’ अभिनयबाट यो थेगो पाएका डंगोलले अब यहि नामबाट सिरियल ल्याउने...