आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा बार र बेञ्चबीच फेरि टकराव, संवैधानिक परिषद्सम्बन्धी रिटमा सुनुवाइ अवरुद्ध

सर्वोच्च अदालतमा बार र बेञ्चबीच पुनः टकराव सुरु भएको छ । यही टकरावका कारण शुक्रबार संवैधानिक परिषद्सम्बन्धी विवादको रिटमा सुनुवाइ अगाडि बढ्न सकेन । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र परिषद्ले...