सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट

बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो ।  ...