सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुब्बाको संयोजकत्वमा एमालेको १५ सदस्यीय निर्वाचन आयोग गठन

नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । ओलीले...