आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओलीका कारण कम्युनिस्ट आन्दोलन धुजाधुजा छ : नेता खतिवडा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा भएको आरोप लगाएका छन् । मंगलबार पार्टी कार्यालयमा सञ्चारकर्मीले सोधेको प्रश्नको...