आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि...

काठमाडौँ । भारतको महाराष्ट्रमा एउटा भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेको छ । महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले उक्त गहना निलेको...