आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

फुङ्लिङ । ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो...