बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोभ्याक्सिन ‘अति प्रभावकारी’, सुरक्षा चिन्ता लिनुपर्दैन

भारतमा विकास भएको कोभिड १९ खोप कोभ्याक्सिन अति प्रभावकारी रहेको प्रतिष्ठित मेडिकल जर्नल लान्सेटले जनाएको छ । ‘वयस्कहरुमा कोभ्याक्सिन अति प्रभावकारी देखिएको छ,’ लान्सेटको अध्ययन प्रतिवेदनले भनेको छ,‘अन्तरिम विश्लेषणका दौरान...