बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुस्तक अंश : ​महाकविविज्ञको भाग्य

जीवनको कुन उमेरले भाग्यमानीको मापन गर्छ मानिसमा ? कस्ता होलान् अभागीका अनावरण ? उत्तर नभेटिने प्रश्नजस्ता लाग्छन् झट्टहेर्दा । खोजे नभेटिने केही छैन भन्छ विज्ञानले । त्यही भन्छन् विद्वान् पनि...