आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सारुक मृत्यु प्रकरणबारे नम्रता श्रेष्ठले भनिन्, ‘मेरो मौनतालाई कमजोरी नठान्नु’

अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक बोलेकी छिन् । नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे लामो स्ट्याटस लेखेर धेरै समयपछि केही वास्तविक सूचना प्रवाह गरेको बताएकी छिन्...