सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा चुनाव : कुन प्रदेशमा कुन पार्टीका कति मतदाता ?

आउँदो फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा...