आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म निर्देशक निकेशले प्रेमिका अन्विशासँग गरे विवाह

काठमाडौँ । फिल्म निर्देशक निकेश खड्का वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मंगलबार काठमाडौँ बत्तीसपुतलीस्थित राम मन्दिरमा प्रेमिका अन्विशा खड्गीसँग विवाह गरेका हुन् ।  विवाह समारोहमा दुबैतर्फका आफन्त र...