आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रात्रिकालीन व्यवसाय गर्ने श्रमिकको पीडा : न दाम पाइन्छ, न आत्मसम्मान

काठमाडौँ । प्युठानकी सोनिका (नाम परिवर्तन) को सानैदेखिको सपना थियो– आर्मी बनेर देशको सेवा गर्ने । त्यही आधारमा उनी आफूलाई मानसिक र शारीरिक रूपमा बलियो बनाउँदै लगिरहेकी थिइन् । ...