बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लङ कोभिड : संक्रमितको फोक्सोमा भेटियो खराबी

कोभिड संक्रमण भएको धेरै हप्तासम्म कोरोनाका लक्षणहरु देखिनुलाई लङ कोभिड भनिन्छ । लङ कोभिड भएका व्यक्तिहरुको फोक्सोको भित्री भागमा खराबी आएको भेटिएको पछिल्लो एक अध्ययनमा पत्ता लागेको छ । बेलायतमा...