सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झिल्टुङ, अर्चलेकोटः खस सम्राटको नेपाल उपत्यका आक्रमणको आधार शिविर !

नारायण नेपाल नुवाकोटको दक्षिण पश्चिममा पर्ने एक अग्लो थुक्कालाई कोटथुम्का भनिन्छ । त्रिशूली नदीले उत्तर पश्चिम घुमेर बगेको यो गाउँको प्राचीन नाम झिल्टुङ हो । कतिपयले त्यो थुम्को झिल्टुङकोट...