मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रंगरोगनपछि चिटिक्क बौद्धनाथ, तस्बिरहरू

विश्व सम्पदा सूचीमा समावेश बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणमध्ये एक हो । यहाँ विदेशीमात्र नभएर आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ । मंगलबार स्तूपा पुग्दा त्यहाँ रंगरोगनको काम धमाधम...