मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रंगरोगनपछि चिटिक्क बौद्धनाथ, तस्बिरहरू

मङ्गलबार, २५ माघ २०७८, १३ : ०६
मङ्गलबार, २५ माघ २०७८

विश्व सम्पदा सूचीमा समावेश बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणमध्ये एक हो । यहाँ विदेशीमात्र नभएर आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ ।

मंगलबार स्तूपा पुग्दा त्यहाँ रंगरोगनको काम धमाधम भइरहेको थियो । त्यहाँ रहेका पुराना ध्वजाहरू पनि फेरिएका छन् । रंगरोगन गरेपछि बौद्धनाथ स्तूपा फेरि चिटिक्क बनेको छ । हेर्नुहोस् तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप