आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी सरकार विस्तारको तयारीमा मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेका छन् । आफ्नो दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् । ...