सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१५ करोड वर्ष पहिले एक डाइनोसरलाई भएको थियो फोक्सोको संक्रमण

डाइनोसर फोसिल (जीवाश्मा)मा गरिएको एक अनुसन्धानले यी जीवमा अर्थराइटिस र क्यान्सर भएको पत्ता लगाएको थियो । हालै साइन्टिफिक जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धानमा उनीहरुलाई चिसो लाग्ने र ज्वरो आउने पनि...