मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा परेन बन्दको प्रभाव (फोटो फिचर)

६ दल र दुई मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको असर महोत्तरीमा परेको छैन । पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् । स्थानीय प्रशासनले...