मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा परेन बन्दको प्रभाव (फोटो फिचर)

बुधबार, ०४ फागुन २०७८, ०९ : ३१
बुधबार, ०४ फागुन २०७८

६ दल र दुई मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको असर महोत्तरीमा परेको छैन । पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । शैक्षिक संस्था भने बन्द छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप