आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट : टाउकोमा ‘ब्लन्ट फोर्स इन्जुरी’

कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ । लामा फागुन ११ मा भक्तपुरको कौशालटारस्थित घर बाहिर मृतावस्थामा भेटिएका थिए । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा उनको शव परीक्षण गरिएको थियो...