आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्लास्टिक 'चपाइदिने' इन्जाइमले कम गर्ला विश्वको फोहोर  ?

ओसाका । अनुसन्धानकर्ता सिन्तावी सुलेमानले सन् २०१० मा ओसाका विश्वविद्यालयको प्रयोगशालामा जागिर खान थालिन् । उनको काम नै विश्वविद्यालय बाहिर रहेको फोहोरको थुप्रोमा फेला परेको पात कुहाउने इन्जाइममा हेरफेर गर्ने...