बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक टिएभीआई विधिमार्फत मुटुको भल्ब प्रत्यारोपण

नेपालमा पहिलो पटक ट्रान्सक्याथेटर इरोटिक भल्ब इम्प्लामेन्टसन (टिएभीआई) विधीबाट शन्यक्रिया नगरिकन मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । शहीद गंगालाल हद्धय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले शल्यक्रिया नगरीकनै मुटुको भल्ब...