सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुसी सेनामा ४ महिना काम गरेर फर्केका युवक भन्छन्–उपचारको बहाना बनाएर अस्पतालबाट भागेँ

काठमाडौँ । रुस र युक्रेनबिच युद्ध चलिरहेको अवस्थामा काठमाडौँबाट एक जना युवक २०८० भदौमा रुसतर्फ हानिए । हरितालिका तीजको मुखमा पत्नीको तिलहरी बेचेर रुसतर्फ उड्दै गर्दा उनले सोचेका थिए– रुसको...