लामो समयसम्म एउटै स्थितीमा रहँदा शरीरका अंगहरु झम्झमाउने गर्छ । डेस्कमा लामो समय काम गर्नेहरुले यो समस्या धेरै झेल्नुपर्ने हुन्छ । गोडा झम्झमाउँदा कसैले सुइरोले घोचेजस्तै पीडा हुन्छ । कहिले...