बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अनुदानमा प्राप्त गरेका कोल्ड रुम सञ्चालनमा  ः स्वास्थ्य मन्त्रालय

सरकारले कोभ्याक्स सुविधामार्फत प्राप्त गरेका १० वाट कोल्ड रुम फिरिज अर्थात वोर्कीङ कुलरहरु स्थापना गरेको जनाएको छ । सो कुलरहरु काठमाडौंसँगै सातवटै प्रदेशमा सञ्चालनमा ल्याइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता...