बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रगतिशील लेखक सङ्घ बाँकेमा प्रधान

प्रगतिशील लेखक सङ्घ बाँकेको सातौँ जिल्ला सम्मेलनबाट सर्वसम्मत रूपले पुष्पमणि प्रधानको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिको उपाध्यक्षमा चरित्रा शाह, सचिवमा गणेशा कार्की, सहसचिवमा फणिन्द्र आचार्य,...