आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिम्बावेमा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति एउटा मिनीबस  ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ ।बुलावायो–बीटब्रिज रोडमा बस र यात्रु सहितको  ट्रक ठोक्किएका थिए । मिनिबसका चालक सहित...