आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिम्बावेमा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

मङ्गलबार, २५ वैशाख २०८१, १९ : ५६
मङ्गलबार, २५ वैशाख २०८१

जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति एउटा मिनीबस  ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ ।बुलावायो–बीटब्रिज रोडमा बस र यात्रु सहितको  ट्रक ठोक्किएका थिए ।

मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप