आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्धन वार्ताका लागि जापानी प्रधानमन्त्री किशिदा कतारमा

दोहा । जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोका मुख्य तेल आपूर्तिकर्ताहरूसँग ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जा सहकार्यमा केन्द्रित खाडी भ्रमण पूरा गर्ने क्रममा इन्धनका लागि धनी राष्ट्र कतार आइपुगेका छन् । ...