आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परिवार योजना, प्रजनन स्वास्थ्यमा किन घट्दैछ वर्षेनी बजेट ?

परिवार कल्याण महाशाखा अन्तर्गतको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा कार्यक्रमका लागि आर्थिक वर्ष २०७६–०७७ मा ४२ करोड ९३ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । त्यस्तै २०७७–०७८ मा...