बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा.वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख छ । यसैगरी नेपाली भाषा र साहित्यमा...