सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मधेसमा प्रभाव बढाउँदै ओली, उपेन्द्र–महन्थहरुले बनाइदिए ‘स्पेस’

दोस्रो ‘मधेस आन्दोलन’का क्रममा ‘मधेस विरोधी’ भनिएको नेकपा एमालेले अहिले मधेसमा आफ्नो प्रभाव बढाउने रणनीति लिएको छ । पछिल्लो समय एमालेका शीर्ष नेताहरु मधेसका जिल्लामा व्यस्त हुन थालेका छन् ।...