आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शर्मालाई बलायरले भने : अर्थमन्त्रीलाई लगाएको आरोपको प्रमाण के छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सांसद डा.सुनील शर्मालाई सुन तस्करी प्रकरणको प्रमाण मागेका छन् । आइतबारको संसदीय दलको बैठकमा बलायरले प्रमाण लिएर आए शर्माको एजेन्डा बोकेर आफू पनि...