आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकद्वारा हाथवे फाइनान्सलाई प्राप्ति गरी कारोबार सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी बुधबारदेखि एकिकृत वित्तीय कारोबार सुरु गरेको छ ।  धरानमा आज आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु...