आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकले स्थापना गर्यो ‘कल सेन्टर’

काठमाडौं । ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंङ्किङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एकद्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक 'कल सेन्टर'को सुरुवात गरेको छ...