बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

डाउन सिन्ड्रम अवस्थाका ४५ बच्चाले गरे भ्रमण

डाउन सिन्ड्रम अवस्थाका ४५ जना बच्चाले जावलाखेलस्थित चिडियाखाना घुमेका छन् । विश्व डाउन सिन्ड्रम दिवसको अवसरमा डाउन सिन्ड्रोम अबस्थाका बालबालिकाहरूलाई  चिडियाखानामा रहेको जनावर र चार चुरिंगी बारे जानकारी दिने उदेश्यले...