सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यातायात व्यवस्था विभागमा अव्यवस्‍था, सूचनाकै टुङ्‌गो छैन

सेवाग्राहीले सास्ती, हैरानी र अव्यवस्था भोग्नुपर्ने सरकारी निकाय मध्येको एक यातायात व्यवस्था विभागले सूचनासमेत व्यवस्थित ढंगले प्रवाह गर्न नसकेको देखिएको छ । सर्भरहरूमा समस्या देखिएकाले बुधबार बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि सेवा...