आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'हामीले सैद्धान्तिक कुरा गरेर नयाँ पुस्ता माओवादीमा आकर्षित हुँदैन'

आफ्नो अवस्थामा सुधार ल्याउन र इतिहास दोहोर्‍याउने लक्ष्यसहित माओवादी केन्द्रले देशभर तीन महिने अभियान सुरु गर्दैछ । शनिबार एकैपटक देशभरका सबै वडामा उक्त अभियान उद्घाटन गर्ने योजना छ । अभियानमा...