बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा श्रेष्ठ

नेपाल स्वास्थ्य प्राविधिक संघको दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा वसन्त श्रेष्ठ निर्वाचित भएका छन् । चैत ७-८ सम्म काठमाडौंमा चलेको महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शोभा गौतम, उपाध्यक्षमा माइकल देवकोटा,...