बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा श्रेष्ठ

बिहीबार, १० चैत २०७८, १९ : १७
बिहीबार, १० चैत २०७८

नेपाल स्वास्थ्य प्राविधिक संघको दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा वसन्त श्रेष्ठ निर्वाचित भएका छन् ।

चैत ७-८ सम्म काठमाडौंमा चलेको महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शोभा गौतम, उपाध्यक्षमा माइकल देवकोटा, महासचिवमा श्यामकुमार ओली, उपमहासचिवमा गोमा घिमिरे र सचिवमा रेवती थापा गरी ७५ सदस्यीय समिति चयन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप