मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुरुषका लागि गर्भनिरोधक चक्की

हालसम्म गर्भनिरोधका लागि महिलाहरुले खाने चक्की पाइन्थ्यो, अब बजारमा पुरुषका लागि पनि गर्भनिरोधक चक्की पाइने भएको छ । हालै वैज्ञानिकहरुले पुरुषका लागि ९९ प्रतिशत प्रभावकारी गर्भनिरोधक चक्की पत्ता लगाएका छन्...