आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पर्खाल–पर्खालमा चित्र बनाएर धनगढी चिनाइँदै

कैलाली । धनगढीलाई सुन्दर सहर बनाउने लक्ष्यका साथ नगरका सार्वजनिकस्थलका भित्ता (पर्खाल) मा स्थानीय कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्रसम्बन्धी चित्र उतार्न थालिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल...