आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

त्रिकोणात्मक टी-२० शृङ्खला : यूएईले हङ्कङलाई हरायो

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको आइतबार खेलिएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले हङ्कङलाई ६ विकेटले हराएको छ । जारी प्रतियोगितामा यूएईको यो पहिलो जित हो ।   काठमाडौँको...