बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘परदेशको पसिना’ सार्वजनिक

पछिल्ला वर्षहरुमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पारेको परिघटना हो– वैदेशिक रोजगारी । अनि, नेपाली समाज र अर्थतन्त्रलाई सर्वाधिक चलायमान बनाउने तत्व हो– ‘रेमिट्यान्स’ । वैदेशिक रोजगारी र रेमिट्यान्सको अर्थ–सामाजिक आयामलाई...