सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बीउ व्यवसायी थापाको दाबी : महिनामा १ लाखसम्म आर्जन गर्नसक्ने बनाइदिन्छौं

बीउ व्यवसायी सक्कल थापाले आफूसँग सहकार्य गर्ने कृषकहरूलाई मासिक १ लाख रुपैयाँसम्म आर्जन गर्नसक्ने आधार तयार गरिदिने बताएका छन्‌ । कृषि बीउबिजन बिक्री गर्ने पुर्ख्यौली व्यवसायलाई देशका ७७ वटै जिल्लामा...