मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ जयनगर-जनकपुर-कुर्था रेल सेवाको उद्घाटनको तयारी (फोटो फिचर)

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएपछि आज उद्घाटन गरिने भएको छ । आज (शनिबार) नयाँ दिल्लीबाट भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा...